Saturday May 18, 2024
BS 2081 Jestha 5
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

अष्ट्रेलियामा पशुपतिनाथको मन्दिर निर्माण अभियान शुरू

Dec 19, 2016 under Culture and Tradition 16

नेपाली हिन्दु समाज अष्ट्रेलियाले सिड्नीमा पशुपतिनाथको मन्दिर निर्माण अभियान सुरु गरेको छ ।

नेपाली हिन्दु समाज अष्ट्रेलिया सन् २०११ देखि सिड्नीमा बैदिक सनातन धर्म, संस्कार र सँस्कृति संरक्षण अभियानमा क्रियाशिल छ । सो संस्थाले स्थापनाकालदेखि नै नेपाली कला, धर्म, सँस्कृति, चाडपर्व र परम्परा भित्रका मूल्य मान्यता एवं महत्वलाई निरन्तरता दिँदै आइरहेको छ ।

अष्ट्रेलियामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय तथा वैदिक सनातन ॐ कार परिवारहरुको समेत सहभागिता र सहयोग जुटाई पशुपति नाथ मन्दिर स्थापनाको अभियान सुरु गरिएको समाजका अध्यक्ष सुर्य गौतमले जानकारी दिए ।

No news.
Australian Dollar to Nepalese Rs